Tootle Dashain Utsav 2081
Tootle, the first Nepali ride-sharing platform, has officially launched ‘Tootle Dashain Utsav 2081’ as announced by Tootle’s CEO, Shreyas Krishna Shrestha.
The festival will run from Ashoj 17, 2081 (Oct 3, 2024) until Kartik 2, 2081 (Oct 18, 2024), providing exciting earning opportunities for Tootle’s bike, cab, and delivery riders. The exciting celebration is only applicable in Kathmandu Valley.
Tootle Hunt, a way for riders to earn bonuses by completing rides mentioned in the Hunt details will give riders a way to boost their income. This offer allows drivers to earn a bonus of up to Rs. 3000 for each rider who completes the entire Hunt.
This celebration also includes chances of winning exciting gifts from X-Age. The winners will be selected from those who complete the highest number of riders or deliveries. The grand prize is an X-Age 43-inch Smart LED TV and many more gifts. All riders who complete more than 100 bike rides or 50 cab rides in this duration will be eligible to get a chance to win gifts of Tootle Dashain Utsav 2081.
For riders interested in becoming a Tootle Rider, there is no registration fee for the rest of the 2081 year.
Tootle ले ‘Tootle दशैं उत्सव २०८१’ सुरु गरेको छ, जसमा राइडरहरुका लागि आकर्शक पुरस्कार र राम्रो आम्दानीको अवसर छ।
काठमाडौँ: Tootle, पहिलो नेपाली राइड-सेयररिङ्ग प्लेटफर्म, ले आधिकारिक रूपमा ‘Tootle दशैं उत्सव २०८१’ सुरु गरेको छ भन्ने घोषणा Tootle का CEO, श्रेयश कृष्ण श्रेष्ठ ले गरेका छन्।
यो उत्सव असोज १७, २०८१ (अक्टोबर ३, २०२४) देखि कार्तिक २, २०८१ (अक्टोबर १८, २०२४) सम्म काठमाडौँ उपत्यकामा मात्र हुनेछ।
Tootle Hunt मार्फत राइडरहरुले राइड पूरा गरेर बोनस कमाउन सक्नेछन्। यो अफर अन्तर्गत सम्पूर्ण hunt पुरा गर्ने राइडर्सहरुले ३००० सम्म को बोनस प्राप्त गर्न सक्नु हुन्छ।
यस उत्सवमा X-Age बाट विभिन्न आकर्शक उपहार जित्ने मौका पनि छ। सबैभन्दा धेरै राइड वा डेलिभरी गर्नेले X-Age को 43-inch Smart LED TV जित्न सक्नेछन्। १०० भन्दा धेरै बाइक राइड वा ५० भन्दा धेरै क्याब राइड पूरा गर्ने राइडहरु ले पनि Tootle दशैं उत्सव २०८१ का उपहार जित्न मौका पाउने छन।
नयाँ राइडर बन्न चाहनेहरुका लागि यो वर्षको अन्त्यसम्म कुनै पनि दर्ता शुल्क छैन।
Comments